रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन March 26, 2026March 26, 2026 मुख्य समाचार 0 काठमाडौँ – रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ। सभापति रवि लामिछानेको प्रस्तावमा गरिएको यो निर्णय पार्टीले सार्वजनिक गरेको छ।