सरस्वती लामा लाई निर्वाचित गर्ने प्रस्ताव बहुमतले अस्वीकृत April 10, 2026April 10, 2026 राष्ट्रिय समाचार 0 उपसभामुखमा सरस्वती लामा लाई निर्वाचित गर्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। शुक्रबारको मतदानमा उनको पक्षमा ५ मत मात्र पर्यो भने विपक्षमा २१५ मत खस्यो। साथै, ३७ सांसद तटस्थ रहे।