Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > चीनलाई ट्रम्पको कडा चेतावनी

चीनलाई ट्रम्पको कडा चेतावनी

एजेन्सी — डोनाल्ड ट्रम्प ले चीनले इरान लाई हतियार वा हवाई रक्षा प्रणाली पठाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

सञ्चार माध्यमहरूमा चीनले इरानलाई सैन्य सहयोग गर्न सक्ने खबरपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले यस्तो कदमले ठूलो समस्या निम्त्याउने स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *