Friday, June 05, 2026
Home > खेलकुद समाचार > क्यानले करण केसीलाई एक खेल प्रतिबन्ध

क्यानले करण केसीलाई एक खेल प्रतिबन्ध

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर करण केसी लाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ।

अम्पायरबारे सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी गरेको भन्दै क्यानले उनलाई प्रधानमन्त्री कप क्रिकेटबाट एक खेलका लागि निलम्बन गरेको हो।

साथै, उनलाई म्याच शुल्कको १०० प्रतिशत जरिवाना समेत तोकिएको क्यानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *