Friday, June 05, 2026
Home > मुख्य समाचार > नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं — बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले सबैको जीवनमा आरोग्य, कल्याण र निर्विघ्नता रहोस् तथा दुःखको हरण होस् भन्ने कामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *