Friday, June 05, 2026
Home > मुख्य समाचार > समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको अन्तरक्रिया आज

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको अन्तरक्रिया आज

प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसदका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *