Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इजरायलले दक्षिण लेबनानमा योजनाबद्ध विनाश गरेको संयुक्त राष्ट्रसंघको आरोप

इजरायलले दक्षिण लेबनानमा योजनाबद्ध विनाश गरेको संयुक्त राष्ट्रसंघको आरोप

काठमाडौं-आवास अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक बालकृष्णन राजगोपाल ले इजरायली सेनाले दक्षिण लेबनानमा योजनाबद्ध रूपमा घर तथा संरचना ध्वस्त पारेको आरोप लगाएका छन्।

उनका अनुसार इजरायलले गाजा र वेस्ट बैंकमा अपनाएको जस्तै रणनीति लेबनानमा पनि प्रयोग गरिरहेको छ, जसलाई “डोमिसाइड” अर्थात् आवास विनाशका रूपमा वर्णन गरिएको छ।

उनले अन्य मानव अधिकार विज्ञसँग मिलेर तत्काल सैन्य कारबाही रोक्न र मानवीय सहायता सुनिश्चित गर्न आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *