Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > त्रिभुवन विमानस्थलमा मार्च २०२६ मा ७ लाख ११ हजार यात्रु सेवा लिएका

त्रिभुवन विमानस्थलमा मार्च २०२६ मा ७ लाख ११ हजार यात्रु सेवा लिएका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च २०२६ मा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन्। अन्तर्राष्ट्रिय उडानमा एयर अरेबियाले ५० हजार ५ सय २७ र नेपाल एयरलाइन्सले ३८ हजार ५ सय ९५ यात्रुलाई सेवा दिएको छ। आन्तरिक उडानमा बुद्ध एयरले १ लाख ८२ हजार ५ सय ९ यात्रु बोकेको छ। कुल ७ हजार ९ सय ६२ उडान/अवतरण भएका छन्। अन्तर्राष्ट्रिय उडानमा एयर अरेबिया शीर्ष स्थानमा रह्यो भने आन्तरिक उडानमा बुद्ध एयर अग्रणी कम्पनी बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *