Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरान–अमेरिका वार्तामा सकारात्मक संकेत, ट्रम्प आशावादी

इरान–अमेरिका वार्तामा सकारात्मक संकेत, ट्रम्प आशावादी

काठमाडौं । डोनाल्ड ट्रम्प ले इरान सँगको वार्ता सकारात्मक रहेको र राम्रो नतिजा आउन सक्ने बताएका छन्।

उनका अनुसार दुवै पक्षबीच संवाद जारी छ र क्षेत्रीय तनाव समाधानका उपाय खोजिँदैछ। अमेरिकी दूत स्टिभ विटकफ ले पनि वार्ता भइरहेको पुष्टि गरेका छन्।

यद्यपि, ट्रम्पले यसअघि इरानको प्रस्ताव अस्वीकार्य भएको बताएका थिए। इरानले भने अमेरिकाको धारणा अध्ययन गर्दै औपचारिक प्रतिक्रिया दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *