Friday, June 05, 2026
Home > मुख्य समाचार > इन्जिनियरिङ परिषद्, सडक बोर्ड र रेल्वे बोर्डका २० पदाधिकारी बर्खास्त

इन्जिनियरिङ परिषद्, सडक बोर्ड र रेल्वे बोर्डका २० पदाधिकारी बर्खास्त

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका नेपाल इन्जिनियरिङ परिषद्, सडक बोर्ड र नेपाल रेल्वे बोर्डका २० जना पदाधिकारीलाई पदमुक्त गरिएको छ।

सरकारी अध्यादेशअनुसार गरिएको यो निर्णयसँगै इन्जिनियरिङ परिषद्का अध्यक्ष–उपाध्यक्षसहित १३ जना, सडक बोर्डका ४ जना र रेल्वे बोर्डका ३ जना पदबाट हटाइएको मन्त्रालयले जनाएको छ।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्थाअनुसार उनीहरूलाई पदबाट हटाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *