Friday, June 05, 2026
Home > मुख्य समाचार > वैशाख २८ मा संसद् बैठक बोलाउन सरकारको सिफारिस

वैशाख २८ मा संसद् बैठक बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउने निर्णय गर्दै सिफारिस पठाएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *