काठमाडौं । नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
दीपेन्द्रले ४२ बलमा पाँच चौका र एक छक्कासहित ५० रन पूरा गरेका हुन्।
उनसँग कप्तान रोहितकुमार पौडेलले पनि राम्रो साथ दिइरहेका छन्।


