Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले रिक्त पदमा पोखरेलको नाम सिफारिस गरेको हो। सिफारिसविरुद्ध ७ दिनभित्र उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *