Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > चिनियाँ नागरिक लुटपाट प्रकरण अनुसन्धान गर्न प्रहरी टोली सिन्धुपाल्चोकमा

चिनियाँ नागरिक लुटपाट प्रकरण अनुसन्धान गर्न प्रहरी टोली सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोकको भोटेकोसीस्थित हेली रिसोर्टमा एक चिनियाँ नागरिकमाथि भएको लुटपाट घटनाको अनुसन्धान गर्न प्रहरीको अपराध अनुसन्धान टोली पुगेको छ।

प्रहरीले घटनासँग सम्बन्धित सीसीटीभी हार्डडिस्क नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। पीडितबाट सुनका गरगहना र नगद लुटिएको आरोप रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *