Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्से ३० अंकले बढ्यो, सबै समूहमा हरियाली

नेप्से ३० अंकले बढ्यो, सबै समूहमा हरियाली

सेयर बजार बुधबार ३०.०८ अंकले बढ्दै नेप्से २७५४.४८ विन्दुमा पुगेको छ। कारोबार भएका ३४६ कम्पनीमध्ये अधिकांशको मूल्य वृद्धि हुँदा बजारमा हरियाली देखिएको हो।

यस दिन कुल ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सबै उपसमूह सूचक पनि बढेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *