Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलको नाराबाजीबीच बैठक सञ्चालन भए पनि अन्ततः सभामुखले स्थगनको घोषणा गरेका हुन् । अर्को बैठक जेठ १२ गते बिहान ११ बजे बस्नेछ । प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै विपक्षीले लगातार विरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *