Friday, June 05, 2026
Home > मुख्य समाचार > अमेरिकामाथि नेपालको फराकिलो जित, लिग–२ मा लगातार दोस्रो सफलता

अमेरिकामाथि नेपालको फराकिलो जित, लिग–२ मा लगातार दोस्रो सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्ष स्थानमा रहेको अमेरिकालाई १२२ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१७ रन बनाएको थियो भने अमेरिका १९५ रनमै अलआउट भयो।

बलिङमा सन्दीप लामिछानेले ३ विकेट लिए भने नेपालले घरेलु सिरिजमा लगातार उत्कृष्ट प्रदर्शन जारी राखेको छ। यस जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा यथावत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *