Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > तत्काल एलडीसीबाट ननिस्कने सरकारको नीति : प्रधानमन्त्री बालेन

तत्काल एलडीसीबाट ननिस्कने सरकारको नीति : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल तत्काल अल्पविकसित देश (एलडीसी) सूचीबाट ग्राजुएट नहुने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभामा उठेको प्रश्नको जवाफ दिँदै उनले एलडीसी दर्जा कायम रहँदा आर्थिक तथा विकास सहायता प्राप्त हुने भएकाले तत्काल हट्ने पक्षमा सरकार नरहेको बताए। उनले चीनको उदाहरण दिँदै समयसापेक्ष रूपमा मात्र ग्राजुएसन उपयुक्त हुने धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *