Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभामा एमालेको दबाब : प्रधानमन्त्रीले माफी मागेर राजीनामा दिनुपर्छ

राष्ट्रियसभामा एमालेको दबाब : प्रधानमन्त्रीले माफी मागेर राजीनामा दिनुपर्छ

राष्ट्रियसभा बैठकमा नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ। एमाले सचेतक कुमारी मेचेले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति राष्ट्रहितविपरीत भएको दाबी गर्दै तत्काल माफी माग्न, अभिव्यक्ति फिर्ता लिन र नैतिक जिम्मेवारीसहित पदबाट राजीनामा दिन आग्रह गरिन्। एमालेले उक्त विषयमा संसदभित्र आफ्नो विरोध जारी रहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *