Friday, June 05, 2026
Home > मुख्य समाचार > रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता

रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता

काठमाडौं, जेठ २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

बुधबार हैदराबाद हाउसमा भएको भेटमा दुई नेताबीच औपचारिक छलफल भएको हो। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भेट भएको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *