Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वैदेशिक रोजगारी ठगीमा २ जना पक्राउ, २९ लाख २० हजार ठगी खुलासा

वैदेशिक रोजगारी ठगीमा २ जना पक्राउ, २९ लाख २० हजार ठगी खुलासा

काठमाडौं । वैदेशिक रोजगारीको नाममा २९ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आरोपीहरूले फ्रान्स, जर्जिया र माल्टा पठाउने भन्दै युवायुवतीबाट रकम लिएर लामो समयसम्म झुक्याउने र पछि सम्पर्कविहीन हुने गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *