Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकार र विपक्ष दुवैले संयमता अपनाउनुपर्छ : सुशीला कार्की

सरकार र विपक्ष दुवैले संयमता अपनाउनुपर्छ : सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सत्ता पक्षले शक्तिको दुरुपयोग गरी विपक्षलाई दबाउने प्रयास गर्न नहुने बताएकी छन्। उनले नयाँ पुस्ताका नेताहरूलाई इतिहासबाट सिकेर शासन सञ्चालन गर्न सुझाव दिँदै विपक्षी दलले पनि सरकारको अनावश्यक विरोध नगर्नुपर्ने धारणा राखिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *