Friday, June 05, 2026
Home > मुख्य समाचार > तीनदिने भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

तीनदिने भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटवार्ता गर्नेछन्। व्यापार, लगानी, ऊर्जा र द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल हुने तथा नयाँ सरकारका प्राथमिकताबारे पनि भारतसँग संवाद हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *