Monday, June 15, 2026
Home > राष्ट्रिय समाचार > भीमदत्तनगरमा नेपाल–भारत सीमा सुरक्षा वार्ता सुरु हुँदै

भीमदत्तनगरमा नेपाल–भारत सीमा सुरक्षा वार्ता सुरु हुँदै

नेपाल–भारत सीमा सुरक्षा सम्बन्धी द्विपक्षीय बैठकका लागि भारतीय सुरक्षा अधिकारीहरूको टोली कञ्चनपुर हुँदै नेपाल प्रवेश गरेको छ।

भीमदत्तनगरमा हुने बैठकमा सीमा सुरक्षा, सीमा विवाद, मानव बेचबिखन, लागुऔषध तस्करी तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका विषयमा दुवै देशका अधिकारीहरूबीच छलफल हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *