Home > आर्थिक समाचार (Page 38)

आईएफसीले नेपालमा ९० अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौ, ३० कार्तिक । अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिव ९० अर्व रुपैयाँ लगानी गर्ने भएको छ । आईएफसीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् करिव ९० अर्व रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो । आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले सो लगानी नेपालको पर्यटन, कृषि

Read More

वित्तिय अनुशासन पालना गर्न सहरकारी संस्थालाई सरकारले सचेत गरायो

काठमाडौ, २९ कार्तिक । सरकारले सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जनताको लगानी भएको उल्लेख गर्दैै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराउनु भएको हो । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले

Read More

विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता

पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ

Read More

हस्तकला मेला सुरु

काठमाडौ, २८ कार्तिक । काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु भएको छ । १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको हो । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । त्यस

Read More

‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौ, २८ कार्तिक । सरकारले ‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकलालगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गर्नु भएको हो । आज नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उद्योग

Read More

धानको उत्पादनमा कमी आउने

कपिलवस्तु, २७ कार्तिक । कपिलवस्तुमा यस वर्ष धानको उत्पादनमा कमी आउने भएको छ । दानामा दुध लाग्ने बेलामा बर्षा नहँुदा यस बर्ष कपिलवस्तुमा १२ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । यस बर्ष समयमै बर्षा भएपछि कृषकहरुले असार साउनमै धान रोपेका थिए । समयमै बर्षा हुँदा ब्याड राख्ने धान

Read More

नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने चीनको प्रतिबद्धता

चीनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको

Read More

चितवनमा पछिल्ला दुई वर्षमा पर्यटकको संख्या बढ्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७४/०७५ मा २४ करोड ८१ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ राजस्व आम्दानी गरेको छ ।निकुञ्जले दिएको तथ्यांकअनुसार निकुञ्जले सबैभन्दा धेरै आम्दानी कात्तिक र फागुन महिनामा गरेको छ । गत आर्थिक वर्षको कात्तिक महिनामा तीन करोड १९ लाख ३५ हजार ६

Read More

मौद्रिक नीति सार्वजनिक

काठमाडौ, २७ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बंैंक गभर्नर डा. चिरञ्जीवी नेपालले बुधबार एक कार्यक्रमका बीच आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजनिक गर्नु भएको हो । आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक

Read More