नेपाललाई दोस्रो सफलता, जतिन्दर सिंह ३० रनमा आउट
एसिया कप छनोट क्रिकेटमा नेपालले ओमनको दोस्रो विकेट लिएको छ । ओमनका ओपनर ब्याट्सम्यान जतिन्दर सिंह ३० रन रनआउट भएका हुन् । अहिले ओमनले २१ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ७१ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले पहिलो विकेटको रुपमा अकिब इल्यासलाई १६ रनमा एल्बिडब्लु आउट गराएका
Read More
