Home > मुख्य समाचार (Page 125)

१ नम्बर प्रदेश सरकारद्धारा मानसिक रोगीहरुको उद्धार कार्य सुरु

विराटनगर । प्रदेश १ सरकारले प्रदेश भरिका मानसिक समस्या भएका मानिसहरुको उद्धार कार्य थालेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश नं. १ लाई सडक मानव रहित प्रदेश वनाउने योजनाका साथ मानसिक सन्तुलन गुमाएकाहरुको उद्धार कार्य थालेको बताउनु भयो । उहाँले मानसिक रोगीहरु मध्येबाट महिलाहरुको हकमा हिंसा साथै यौन हिंसाका

Read More

सवारी दुर्घटनामा एक जनाको मृत्यु

धरान । धरानमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय अमरहाटमा भएको दुर्घटनामा घाईते भएका धरान–१३ का सविन राईको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । भेडेटारबाट धरान आउदै गरेको को ३७ प ७७३ नं. को बाइक र धरानबाट भेडेटारतर्फ जादै गरेको को ३१

Read More

अरुण नदिमा वेपत्ता भएकाहरुको खोजी कार्य आजपनि असफल

संखुवासभा । संखुवासभाको अक्कर भिरबाट चार दिन अगाडी अरुण नदिमा खसेको जिप संगै ६ जना यात्रु अझै बेपत्ता रहेका छन । दुर्घटनास्थल अरुण नदीमा काठमाडौबाट आएका गोताखोरद्धारा २ दिन खोजीगर्दा पनि उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीमा हिजो र आज दुई दिन दुर्घटनास्थल आसपासमा जिप सहित यात्रु डुबेको

Read More

सबै राजनीतिक दलहरुलाई एकजुट हुन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आह्वान गर्नु भएको छ । राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयन हुँदै गईरहेको उल्लेख गर्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरुले मुलुकको आर्थिक समृद्धि हासिल गर्न पनि एकजुट भएर अग्रसर

Read More

संविधान दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रम सर्वसाधारणले हेर्न पाएनन्

काठमाडौं । संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् । सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला राजधानीका टुँडिखेलमा विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाटै

Read More

संविधान दिवसको दिन १ नम्बर प्रदेश सरकारको विशेष कार्यक्रम

विराटनगर । संविधान दिवसको अवसरमा १ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरेको छ । प्रदेश १ सरकारले संविधान दिवस भव्यरुपमा विराटनगरको सहिद मैदानमा मनाएको छ । दिवसका अवसरमा विराटनगरका विभिन्न स्थानबाट विभिन्न समुुदाय आ–आफनो पहिरनमा कलश यात्रासहित कार्यक्रमस्थलमा सहभागी भएका थिए । विराटनगरको शहीद रंगशालामा मूल समारोह समितिले आयोजना गरेको

Read More

मुलुकले काँचुली फेर्छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै नेपाली जनताको दशकौंको सपना पूरा हुने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले युवा पुस्ता

Read More

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । गणतान्त्रिक नेपालको संविधान जारी भएको चार वर्ष पूरा भएको छ । ७ दशकभन्दा लामो प्रतीक्षापछि संविधानसभामार्फत लेखिएको संविधान २०७२ साल असोज ३ गते अर्थात् आजकै दिन जारी भएको थियो । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह

Read More

सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाईको बलमा सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको आरोप लगाएको छ । संघीय संसदको चौथो अधिवेशन अन्त्य हुदै गर्दा प्रतिनिधिसभाको आजको तेश्रो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले एक पछि अर्को गर्दै सरकार संविधान विरोध कार्य

Read More

बाँके घटनाको छानबिन नगरी कारबाही प्रक्रिया अघि बढाउन नसकिने सरकारका प्रवत्ताको भनाइ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँके घटनाको छानबिन नगरी कारबाही प्रक्रिया अघि बढाउन नसकिने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कारबाही गर्न माग गरिरहेका बेला मन्त्री बास्कोटाले छानबिन गरेर मात्रै सो घटनामा संलग्नमाथि कार्वाही प्रक्रिया अघि बढाउने प्रष्टयाउनुभएको हो

Read More