रोजगारीको ग्यारेन्टीको माग गर्दे अपाङ्गता भएकाहरुको धर्ना
३१ साउन, अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारीको ग्यारेन्टीको माग गर्दे बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा उनीहरुले पर्दशन गरेका छन । सामाजिक विकास मन्त्रालयको सडकमा उनीहरुले धर्ना दिएका हुन् । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै उनीहरु सामाजिक विकास मन्त्रालयको अगाडिको सडक वारपार ट्राइसाइकल सहित
Read More
