Home > मुख्य समाचार (Page 48)

आफ्नै पालामा निजामति सेवा ऐन जारी हुन्छ : मन्त्री मोदी

विराटनगर, २५ साउन । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामति सेवा ऐन जारी गर्न सबै तयारी पुरा गरेर विधेयक मन्त्रिपरिषद्मा दर्ता गरिसकेको जानकारी दिनुभएको छ । आज विराटनगर विानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री मोदीले संघीय निजामति सेवा ऐन निर्माणका लागि विधेयक संसदमा लैजान मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइसकिएको बताउनुभएको हो । मन्त्री

Read More

निर्यात सुरु भएपछि आकासियो गोलभेडाको मूल्य

काठमाडौं, २१ साउन । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए । उनीहरुले पछिल्लो समय

Read More

भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता भएकाह ११ जनाको पहिचान खुल्यो

उत्तराखण्ड, २१ साउन । भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका जुम्लाका ११ जनाको परिचय खुलेको छ । एकै घरका सात जनासहित गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको हो । बेपत्ता हुनेमा पातारासी–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय

Read More

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने समेत बताए । उनले यही समय सन्यासको लागि उपयुक्त लागेको भन्दै टिममा योगदान दिन

Read More

सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छः मन्त्री मोदी

काठमाडौं, १९ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ । शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको हो । उहाँले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो

Read More

राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छः सभापति केसी

काठमाडौं, १९ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताउनुभएको हो । उहाँले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै

Read More

देशभर फैलियो आँखा पाक्ने रोग

काठमाडौं, १९ साउन । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा

Read More

थापा पुन मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १६ साउन । सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धब थापा मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री

Read More

सबै नेता बिग्रिए भन्नु गलत हुन्छः ओली

काठमाडौं, १५ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताउनुभएको छ । अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न पनि साहित्यकारहरुलाई आग्रह गर्नुभयो । उहाँले अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत

Read More

सरकार गठनको दावी पेश गर्न प्रदेश प्रमुखको आव्हान

  विराटनगर, १२ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको दाबी पेस गर्न दलहरुलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले शुक्रबार साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र बहुमतको सरकारका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो । उनले संविधानको धारा १६८ कोउपधारा (२) बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व

Read More