आज काग तिहार
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज सूचनाको संवाहक कागको पूजा गरिदैंछ । कार्तिक कृष्ण त्रयोदेशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तिहार मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो दिन यमराजको दूत मानिने काग मार्फत यमुनाले यमराज समक्ष भाइटीकाको निम्तो पठाएको धार्मिक
Read More
