Home > मुख्य समाचार (Page 77)

नेपालमा कोरोना संक्रमण्मका काराण मृत्यु हुनेको संख्या ४ सय ९८ पुग्यो

काठमाण्डौ १५ असोज कोरोना भाइरस (कोभिड—१९) बाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन । मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय

Read More

मोबाइल र कम्प्युटरसहितका विद्युतीय उपकरणको अत्याधिक प्रयोगले बालबालिकामा दृष्टि कमजोर हुने समस्या

विराटनगर १५ असोज मोबाइल र कम्प्युटरसहितका विद्युतीय उपकरणको अत्यधिक प्रयोगले पछिल्लो समय बालबालिकामा दृष्टि कमजोर हुने समस्या देखिएको छ । बिद्युतीय उपकरणको बढ्दो प्रयोगका कारण बालबालिकामा दृष्टि दोषको समस्या बढ्दै गएको हो । बालबालिकाले सानै उमेरमा चश्मा लगाउनुपर्ने अवस्था बढ्दै गएको पाइएको छ । मोबाईल, कम्प्युटर र ल्यापटपलगायतका विद्युतीय उपकरणको बढ्दो

Read More

बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने विषयमा बहस सुरु

काठमाण्डौ १५ असोज सांसदहरुले सोह्र वर्ष मुनिका बालिकामाथि बलत्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्डसम्मको सजाय दिने सम्बन्धमा बहस आवश्यक रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको हिजोको बैठकमा ‘महिला विरुद्ध हुने हिंसा, हत्या, बलात्कारसम्बन्धी घटना र कानून कार्यान्वयनमा देखिएका समस्या’ विषयमा छलफल गर्दैै १६ वर्षमुनिका बालिकालाई

Read More

नेपालमा पछिल्लो समय हरेक दिन ६÷७ वटा बलात्कारका घटना हुने गरेको तथ्यांकमा उल्लेख

काठमाण्डौ १५ असोज गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभएको छ । संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधिलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभयो । घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन

Read More

संसदको विशेष अधिवेशन आह्वानका गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग

ललितपुर १५ असोज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरुसमेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान बोलाउन दबाव दिने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार

Read More

प्रयोगमा आइसकेका कागजजन्य वस्तुको सदुपयोग गरी महिलाहरु उद्यमी बन्दै

स्याङ्जा १४ असोज हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदुषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् ।

Read More

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन अन्त्यसँगै पर्यटन क्षेत्रसमेत जुर्मुराउन सुरु

भोजपुर १४ असोज दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिका वडा नम्वर २ छिनामखुमा रहेको गोठेसिं होमस्टे अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सडक नजिकै सञ्चानलमा रहेकाले यो होमस्टेमा आउने जानेको संख्यासमेत बढेको छ । नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’

Read More

प्रदेश १ प्रदेशमा हिजो १ सय ६६ जना डिस्चार्ज

बिराटनगर १४ असोज पछिल्लो २४ घण्टामा प्रदेश १ प्रदेशमा हिजो १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३

Read More

कोरोना भाइरस (कोभिड १९) बाट हिजो थप १० जनाको मृत्यु

काठमाण्डौ १४ असोज कोरोना भाइरस (कोभिड १९) बाट हिजो थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंका एक महिला सहित ३ र बाँकेमा एक महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५७ वर्षिया महिला,

Read More

उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी भइरहँदा पनि प्रभावकारी बजार अनुगमन हुन नसकेको सांसदहरुको भनाइ

काठमाण्डौ १४ असोज सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्यवृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मुल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् । सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा

Read More