Home > मुख्य समाचार (Page 90)

दुई देशका प्रधानमन्त्रीद्वारा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको उदघाटन गर्नुभएको हो । पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले पाइपलाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताउनुभयो । अमलेखगन्जमा इन्डियन आयल कर्पोरेसनका अधिकारीले

Read More

कोशी नदी कटानको मारमा परेका सर्वसाधारणद्धारा अविलम्ब मुआब्जा उपलब्ध गराउन माग

कोशी ब्यारेज निर्माणको क्रममा र त्यसपछि समेत नदीको कटानमा परेका सर्वसाधारणले अविलम्ब मुआब्जा उपलब्ध गराउन माग गरेका छन् । भारत सरकारले दिनुपर्ने मुआब्जा उपलब्ध गराउन पहल गरिदिन उनीहरुले नेपाल सरकारसँग माग गरेका हुन् । सप्तकोसी व्यारेज निर्माण अघि सन् १९५४ मा नेपाल र भारतबीच भएको वहुउद्देश्यीय कोसी सम्झौताअनुसार मुआब्जा उपलब्ध गराउन

Read More

विराटचौक–घिनाघाट सडक ४ लेन बनाउने काम सुरु

मोरङ । विराटनगर भित्रने तथा बाहिरिने वैकल्पिक सडकको रुपमा रहेको विराटचौक–घिनाघाट सडक ४ लेन बनाउने काम सुरु भएको छ । १ नम्बर प्रदेश सरकारको महत्वकांक्षी मानिने यो सडकलाई ४ लेन बनाउने कार्यको शिलान्यास प्रदेशका मुख्यमन्त्री शेरधन राईले सोमबार एक कार्यक्रमकाबीच गर्नुभएको हो । २२ दशमलव ५ किलोमिटर लम्बाइ रहेको यो सडक

Read More

प्रदेश नम्बर १ का नेकपा सांसदहरुद्धारा काम कारबाहीबारे सरकारको जवाफ माग

विराटनगर । प्रदेश नम्बर १ का नेकपा सांसदहरुले काम कारबाहीबारे सरकारको जवाफ माग गरेका छन् । वर्षे अधिवेशन अन्त्यको संघारमा समिक्षा गर्न आज बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन । दलको बैठकमा वर्षे अधिवेशनको समिक्षा गरेको, मन्त्रालयको कामको समिक्षा भएको, कृषि मन्त्रालयले आव्हान गरेको अनुदानको कार्यक्रमबारे पनि

Read More

दुईवटा विद्युतीय बस सेवा सञ्चालन

काठमाडौं । काठमाडौंमा दुईवटा विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय परिसरबाट सो सेवाको शुभारम्भ गर्नुभएको हो । सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पटक भित्र्याएको सो विद्युतीय बस काठमाडौंको चक्रपथमा संचालन हुने रुट परमिट लिइएको छ । एयरपोर्टलाई

Read More

डेंगु लगायतका ज्वरोका विरामीको चाप अत्याधिक

चितवन । चितवनको भरतपुर अस्पतालमा डेंगु लगायतका ज्वरोका विरामीको चाप एकाएक बढेपछि अस्पताल विरामी थेग्न नसक्ने अवस्था आइलागेको छ । एक हजार ९ सय २२ बिरामी अस्पताल आएकामा ९ सय भन्दा बढी मेडिकल विभागका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए

Read More

१२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता छैन ः नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गर्नु भएको छ । नेकपाका विदेश विभाग प्रमुख समेत रहनु भएका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाईको

Read More

प्रहरीले ज्यादती गरेको माछा व्यवसायीको आरोप, भन्छन-प्रहरीले माछा सडकमा फ्याँकिदियो

विराटनगर । भन्सार राजस्व तिरेर माछा आयात गर्दा पनि विभिन्न ठाउँमा चेकजाँच गरेर प्रहरीले अनावश्यक दुःख दिने गरेको माछा व्यवसायीहरुले गुनासो गरेका छन् । पैसा नदिएकै कारण भन्सार तिरेको विल देखाउँदा पनि भारतबाट आयात गरेको माछा प्रहरीले सडकमा फ्याँकिदिएको व्यवसायीले आरोप लगाएका छन् । विराटनगर भन्सार कार्यालयमा साढे ३६ हजार राजस्व

Read More

सामुदायिक विद्यालयको गुणस्तर झनै खस्कदै

तेह्रथुम । राज्यले शिक्षामा ठूलो लगानी गरे पनि प्रतिफल भने सन्तोषजक छैन । तेह्रथुमका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या हरेक वर्ष घट्दै गएको छ । सम्बन्धित निकाय जिम्मेवार नभएपछि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर दिनानुदिन खस्कदै गएको पाइन्छ । शिक्षा क्षेत्रमा अर्बौंै लगानी भए पनि नतिजा र गुणस्तर हेर्दा सामुदायिक

Read More

नेपालमा लगानी गर्न चीन सरकार र लगानीकर्ताहरुलाई आह्वान

केटीएम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनिया व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ । चिनिया दुतावासले आज राजधानीमा गरेको नेपाल चीन व्यापारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीमैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न

Read More