प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण
विराटनगर । प्रदेश न. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाडले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक आज.प्रमाणिकरण गर्नुभएको छ । प्रदेशसभाको भदौ १० मा बसेको ४० औ बैठकले यो विद्येयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणिकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुल्ला भएको
Read More
