Home > राष्ट्रिय समाचार (Page 112)

अर्थमन्त्री डा. खतिवडाको यस्तो आयो निर्देशन

काठमाडौ, २० मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्ने विधि र प्रक्रियाको पालना गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराउनु भएको छ । २८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरिरहेका बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रिया अनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट

Read More

निर्मला पन्तको हत्याको प्रभावकारी छानबिन गर्न माग गर्दै पाँचथरमा प्रदर्शन

पाँचथर, २० मंसिर । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्याको प्रभावकारी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराँउदै आज पाँचथरमा बिद्यार्थीहरुले प्रदर्शन गरेका छन । नेपाल बिद्यार्थी संघको अगुवाईमा प्रदर्शन गरिएको हो । सदरमुकाम फिदिम स्थित गणतन्त्र चोकमा भेला भएका विद्यार्थीहरुले निर्मला हत्या प्रकरणमा सरकार आफैं प्रमाण मेटाउन उद्धत भएको

Read More

सरकारले गलत अर्थ नीति लिएको नेपाली काँग्रेसको दावी

ललितपुर, १९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले गलत अर्थ नीति लिएको दावी गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको आजको बैठकमा पेश गरिएको पार्टीको अर्थ नीतिसम्बन्धि प्रतिवेदनमा सरकारले लिएको अर्थनीति गलत रहेको उल्लेख गरिएको हो । सरकारले लिएको अर्थ नीतिको बाटोबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दावी पनि

Read More

सरकारले पुस मसान्त भित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने

काठमाडौ, १९ मंसिर । सरकारले पुस मसान्त भित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको दावी समेत गर्नु भयो । उहाँले कर्मचारी समायोजनका लागि

Read More

प्रतिनिधिसभा भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई

काठमाडौ, १९ मंसिर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई भएको बताउनु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका बेला मन्त्री ढकालले प्रतिनिधिसभा भवनको सभा हलमा कुर्सी,

Read More

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको वैठक जारी

ललितपुर, १८ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ । पार्टीको आज पनि जारी केन्द्रीय कार्य समितिको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रिय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत चयन हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव

Read More

सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने

काठमाडौ, १८ मंसिर । सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिनु भएको हो । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले वित्तिय प्रणालीलाई

Read More

पर्यटन प्रवद्र्धनका लागि सिमरामा अन्तरकृया

बारा, १८ मंसिर । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन गर्न बाराको सिमरामा प्रदेश नम्बर २ स्तरीय अन्तरकृया गरेको छ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँने तय गरेसँगै त्यसको लक्ष्यलाई पुरा गर्न कार्यक्रमको आयोजना गरिएको हो । भारतका सिमावर्ती शहरहरु लक्षित आसन्न गन्तव्य र व्यवसाय प्रवद्र्धन भन्ने उद्देश्यका

Read More

चाडवाडमा सकिएपछि पनि इटहरीमा बजार अनुगमन

इटहरी, १८ मंसिर । स्थानीय तहले चाडवाडका वेलामात्र वजार अनुगमन गर्ने गरेको आरोप लागिरहेको वेला इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ । इटहरी उपमहानगरले इटहरी खनार क्षेत्रको वजारमा छड्के अनुगमन गरेको हो । किराना,होटल र मिठाइ पसल लगायत विभिन्न पसल अनुगमन गरिएको हो । उपभोक्ता हित संरक्षण शाखा प्रमुख विजय मगरका

Read More

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीको असन्तुष्टि

काठमाडौ, १८ मंसिर । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । राज्यमन्त्री चौंधरीले खाद्य स्वच्छता अभियान समेत संचालन गर्न नसकेको उल्लेख गर्दै सो विभागको कामकार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको हो । आज काठमाडौंमा आयोजित विभागको प्रथम चौंमासिक

Read More