सातौँ कर दिवस मनाइँदै
काठमाडौ, १ मंसिर । सुर्य नेपाल प्रा.लि.ले यस बर्षको सबै भन्दा बढी आयकर तिरेको छ । आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा सुर्य नेपाललाई सबै भन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरेको हो । कार्यक्रममा आर्थिक बर्ष २०७४÷७५ मा मुलुकभरबाट कर तिर्ने कम्पनीहरु मध्येमा सबै भन्दा
Read More
