पुष मसान्त भित्र कर्मचारी समायोजन सकिने
विराटनगर, २७ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुष मसान्त भित्र कर्मचारी समायोजन सक्नेगरि प्रकृया अघि बढाइएको बताउनुभएको छ । आज अपरान्ह विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्नुहुंदै उहांले आउदो पुष मसान्तभित्र कर्मचारी समायोजन सक्ने लक्ष्य सहित काम गरिरहेको सरकारले त्यसका निम्ति आवश्यक पर्ने ऐननियम बनाउने काम गरिरहेको
Read More
