पीउने पानीको ट्यांकीमा बिष राख्ने घटनाको तत्काल छानबीन गर्न सरकारको ध्यानाकर्षण
सांसद घनश्याम खतिवडाले विद्यालयको पीउने पानीको ट्यांकीमा बिष राख्ने घटनाको तत्काल छानबीन गरि संलग्न अपराधीलाई हदै सम्मको कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले घटनाको सत्य तथ्य छानविन गरी संलग्न दोषि माथि कडा कारवाही गर्न माग गर्नुभएको हो । पीउने पानीमा विष
Read More
