बिमस्टेक शिखर सम्मेलनको तयारीका लागि पराराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि पराराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु भएको छ । राजधानीको होटल सोल्टीमा आज बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु भएको हो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेशमन्त्रीले सम्बोधन
Read More
