Home > राष्ट्रिय समाचार (Page 181)

कांग्रेस समानुपातिक सांसद सूचीमा नेताका आफन्त र पुराना अनुहारको बाहुल्यता

काठमाडौं — नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिक सांसदको २० सदस्यीय सूची निर्वाचन आयोगमा पठाएको छ। सूचीमा पार्टीका शीर्ष नेताका परिवार, आफन्त र पटक–पटक सत्तामा आएका पुराना अनुहारको बाहुल्यता देखिएको छ। सभापति गगन थापा को नेतृत्वमा सिफारिसमा अर्जुननरसिंह केसी, डा. चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रीना उप्रेती जस्ता नेता समावेश छन्। आदिवासी, दलित,

Read More

सेयर मार्केट्सका पूर्वअध्यक्ष श्रेष्ठ पक्राउ : २२ करोड जरिवाना र ६ वर्ष कैद

काठमाडौं — नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका पूर्वकार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ लाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ। सर्वोच्च अदालतले उनलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै २२ करोड ६७ लाख रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय सुनाएको थियो। ६९ वर्षीय श्रेष्ठलाई नागार्जुन नगरपालिका–५, सीतापाइलाबाट नियन्त्रणमा लिइएको

Read More

डा. सीके राउतद्वारा संसदीय राजनीतिबाट संन्यास घोषणा

काठमाडौं — जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ले संसदीय राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। उनले अब चुनावी प्रतिस्पर्धामा उम्मेदवार नबन्ने र पदको राजनीतिमा सक्रिय नरहने स्पष्ट पारेका छन्। डा. राउतले पदमा नरहे पनि जनताको अधिकार, पहिचान र सामाजिक न्याय का लागि सडक र सदन बाहिरबाट सङ्घर्ष जारी राख्ने प्रतिबद्धता

Read More

रवि लामिछाने मुद्दा संशोधन विवाद : सर्वोच्चमा आज पनि सुनुवाइ

काठमाडौं — सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरुद्धको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिटमा आज पनि सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ। न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’ मा रहेकाले आज पुनः बहस हुने तयारी छ। महान्यायाधिवक्ता सविता भण्डारी ले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोप हटाएर

Read More

स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउने निर्णय विवादमा

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय विवादमा परेको छ। प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि अध्यक्षमा मनोनित गरेपछि अभियन्ता र विभिन्न व्यक्तिहरूले नातावाद भएको भन्दै आलोचना गरेका छन्। जेन–जी फ्रन्टकी संयोजक रक्षा बम र पूर्वमन्त्री महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत

Read More

कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने

काठमाडौँ, चैत १ – कुवेतमा वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएका नेपालीहरूले साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन्। कुवेतस्थित नेपाली दूतावासले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन अनुरोध गरेको छ। भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी त्यहाँको विमानस्थलबाट नेपाल आउन सकिने व्यवस्था मिलाइएको छ।

Read More

किशोरी साहको रिटमा अन्तरिम आदेश अस्वीकार, मात्रिका यादवको सांसद पद कायम

काठमाडौं — सर्वोच्च अदालतले धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासले आयोगको निर्णय यथावत रहने आदेश दिएसँगै उक्त क्षेत्रमा निर्वाचित घोषित मात्रिका यादवको सांसद पद कायम रहने भएको छ।

Read More

मध्यपूर्वमा अलपत्र नेपालीहरूको राहतका लागि दूतावास सक्रिय

काठमाडौँ, चैत १ – मन्त्रिपरिषद्को निर्णयअनुसार युद्ध प्रभावित मध्यपूर्वका देशहरूमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत र उद्धारका लागि नेपाली दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार रियाद, आबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद, कायरो, तेल अवीव, जेद्दा र दुबईका दूतावासहरूले राहत कार्य समन्वय गर्नेछन्। परराष्ट्र मन्त्रालयले

Read More

धनुषा–१ उम्मेदवारी मुद्दा लम्बिँदै, मात्रिका यादवका वकिल बहसमा सहभागी

काठमाडौँ, चैत १ – धनुषा–१ को उम्मेदवारीसम्बन्धी मुद्दा अझै लम्बिँदै गएको छ। निर्वाचन आयोगले नेकपा उम्मेदवार मात्रिका यादवलाई विजयी घोषणा गरिसकेको भए पनि उनका वकिल बहसमा सहभागी भएका कारण सुनुवाइ ढिला भएको हो। मतदानपूर्व उम्मेदवारी खारेज गरिएकी रास्वपा उम्मेदवार किशोरी साह कमलको रिटका आधारमा बहस भइरहेको छ। साहको नाम कर्जा सूचना

Read More

रवि लामिछानेमाथि सहकारी ठगी अभियोगपत्र फिर्ताको रिट आज सर्वोच्चमा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ, १ चैत २०८२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा सम्बन्धी अभियोगपत्र फिर्ताको रिट सुनुवाइ सर्वोच्च अदालतले आइतबार ‘हेर्दाहेर्दै’मा राखेको छ। सुनुवाइ भोलिका लागि पेसी तोकिएको छ। अदालतको संयुक्त इजलास न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलले सुनुवाइ पूरा गर्न नसक्दा रिट यो

Read More