Home > राष्ट्रिय समाचार (Page 192)

भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालक आन्दोलित

काठमाडौं, २५ साउन । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका

Read More

तीन महिने अभियान पार्टीको अन्तिम परीक्षा : प्रवक्ता सापकोटा

काठमाडौं, २४ साउन । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले नेकपा(माओवादी केन्द्र)को भदौ १६ गतेदेखि शुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ । आज पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकार बिच भेटघाट’ कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको

Read More

संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु

संखुवासभा, २४ साउन । संखुवासभा जिल्ला कारागारमा कैदीबन्दी बिच गएराति कुटपिट हुँदा दुई जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई हाल खाँदवारी ९ मा बस्दै आएका आकाश बलामी र मादी नगरपालिका ५ का विनोद तोलाङी रहेका प्रहरीले जनाएको छ । मृतक दुवै जना कारागारबाट गए राति १ बजे

Read More

सत्तापक्षले संसदमा दादागिरी देखायोः सचेतक बर्तौला

काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै

Read More

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध

काठमाडौं, २५ साउन । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलवारको मन्तव्यमा

Read More

आफ्नै पालामा निजामति सेवा ऐन जारी हुन्छ : मन्त्री मोदी

विराटनगर, २५ साउन । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामति सेवा ऐन जारी गर्न सबै तयारी पुरा गरेर विधेयक मन्त्रिपरिषद्मा दर्ता गरिसकेको जानकारी दिनुभएको छ । आज विराटनगर विानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री मोदीले संघीय निजामति सेवा ऐन निर्माणका लागि विधेयक संसदमा लैजान मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइसकिएको बताउनुभएको हो । मन्त्री

Read More

सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छः मन्त्री मोदी

काठमाडौं, १९ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ । शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको हो । उहाँले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो

Read More

राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छः सभापति केसी

काठमाडौं, १९ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताउनुभएको हो । उहाँले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै

Read More

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

काठमाडौं, १८ साउन । संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनु भयो । उहाँले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य

Read More

महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामको तयारी तीव्र

विराटनगर १८ साउन । धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारीलाई तीव्र पारेको छ । डेंगु रोकथाम र नियन्त्रणका उपायका विषयमा महानगरले आज सफाई शाखाका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । यसअघि महानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई राखेर

Read More