हराएका १२४ थान मोवाइल धनीलाई जिम्मा
चितवन प्रहरीको सक्रियता आज विभिन्न समयमा हराएका र चोरी भएका मोबाइल फोन फेला पारी सम्बन्धित् धनीलाई जिम्मा लगाएको छ । तत्कालिन जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले सुरु गरेको अप्रेशन क्लिन चितवन अभियान अन्र्तगत फेला परेका १ सय २४ थान मोबाइल सम्बन्धित मोबाइल धनीको जिम्मा लगाएको हो । जसको बजार
Read More
