चिसो बढ्यो
पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशैभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखि हल्का पानी समेत परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको बताएको
Read More
