बिहिबारदेखि काठमाण्डौमा उर्जा सम्मेलन हुने
यही बिहिबारदेखि काठमाण्डौमा उर्जा सम्मेलन हुने भएको छ । आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले आज पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी गराएको हो । सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहनेछ । सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका विशेषज्ञहरुको
Read More
