उपचारमा सहुलियतको व्यवस्था गर्न थालेसिमिया रोगबाट पीडितहरुको आग्रह
थालेसिमिया रोगका पीडितहरुले यस रोगको उपचारमा सहुलियतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन । थैलेसिमिया रोगका पीडितहरुले यस रोगको उपचार सबै अस्पतालमा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । नेपालमा यो रोगको उपचार सुलभ रुपमा नहुने र सबै अस्पतालमा यो सेवा उपलब्ध नभएपछि पीडितहरुले यस रोगको उपचारको उचित व्यवस्था गर्न
Read More
