Home > राष्ट्रिय समाचार (Page 270)

ानव अधिकार नै हनन् हुनेगरी काननु बनाउन लागेको शर्माको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकार नै हनन् हुनेगरी काननु बनाउन लागेको आरोप लगाउनुभएको छ । प्रवक्ता शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले सो सम्बन्धि विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै आपत्ति पनि जनाउनुभयो

Read More

‘राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत ल्याइएको स्पष्ट पार्नुभएको छ । अर्थमन्त्री खतिवडाले राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत आएपछि राजस्व हिनामिना गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन सफलता हात परेको दावी पनि गर्नुभयो । आज ‘राजस्व चुहावट, अनुसन्धान र

Read More

मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता लिन सरकारसँग माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको दावी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता

Read More

‘सार्वजनिक खरिद नियमावली, २०७५’ तत्काल खारेज गर्न सरकारसँग माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कालोसूचीमा परेका कम्पनीमा आवद्ध व्यक्ति वा संस्थाले खोलेको नयाँ कम्पनीलाई ठेक्का नदिने प्रावधानसहित ल्याइएको ‘सार्वजनिक खरिद नियमावली, २०७५’ तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीहरुलाई कामै गर्न नदिने गरी आएको सो प्रावधान एक हप्ता भित्र खारेज

Read More

नेपाल प्रहरीले संगठन भित्रका आफ्ना खेलाडीहरुको सेवा र सुविधा वृद्धि गर्ने

काठमाडौं । नेपाल प्रहरीले संगठन भित्रका आफ्ना खेलाडीहरुको सेवा र सुविधा वृद्धि गर्ने तयारी गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरुलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिनु भएको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद

Read More

करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपादान दिने व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपादान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपादान दिन सरकारसँग माग गर्नुभएको हो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

Read More

काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने मन्त्री पण्डितको चेतावनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभएको छ । मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी पनि गर्नुभयो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र

Read More

बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले यथासिघ्र बक्यौता उठाउने कारवाही अघि बढाउन निर्देशन दिएको हो । साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरी समितिमा नियमित रुपमा प्रगती विवरण बुझाउन पनि

Read More

किराँत जातिले आज उभौली पर्व मनाउँदै

काठमाडौं । किराँत जातिले आज उभौली पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि आफूहरुलाई प्रकृतिको पूजारी मान्ने किराँत जातिले भव्य रूपमा परंपरा अनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नाच्र्दै एक महिनासम्म मनाउने गर्छन् । किराँतीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । किराँतहरूको यो

Read More

काठमाडौंमा ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ सुरु

काठमाडौं । काठमाडौंमा ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ सुरु भएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको सो प्रर्दशनीको आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा उहाँले सो प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले कला,

Read More