गगनको चेतावनी
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गर्नुभएको छ । नेता थापाले सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि आज काठमाडौंमा आयोजित सरोकारवालाहरुसँगको सामूहिक छलफलमा थुप्रै कुरा छुटने भएकाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनु
Read More
