खहरे खोलाको पुल भाचियो
चितवन, २८ असार । नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ स्थित खहरे खोलामा रहेको १ नम्बर पुलको रेलिङ भाँचिनुका साथै केही भाग फुटेको छ । पुलको एक साईडको भाग फुटेपछि अहिले एक तर्फी मात्र सवारी साधन संचालन गरिएको छ । अहिले मर्मत टोलीले मर्मत गरिरहेकोले एक तर्फी मात्र सावरी
Read More
