कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको दावी
काठमाण्डौ २४ कात्तिक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताउनुभएको छ । पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिष्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थीरता र भ्रटाचारबाहेक केहीपनि दिन नसकेको बताउनुभयो । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा
Read More
