अस्पतालले उचित क्षतीपुर्तीको ब्यवस्था गरे पछि सोलुखुम्बु नोचासल्यान ४ की ३५ बर्षिय तारादेवी भट्टराईको शव आफ्न्तले बुझे
बिराटनगर ३० असोज विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी सोलुखुम्बु नोचासल्यान ४ की ३५ बर्षिय तारादेवी भट्टराईको शव आफ्न्तले बुझेका छन । असोज २७ गते उनको मृत्यु भएपनि चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै आफ्न्तले शव बुझ्न मानेका थिएनन । शल्यक्रियाको क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै
Read More
