Home > राष्ट्रिय समाचार (Page 70)

पार्टी एकतालाई आँखाको नानी जस्तो प्यारो वनाउनुुपर्ने अध्यक्ष दाहालको भनाइ

विराटनगर । नेपाल कम्युुनिष्टपार्टी नेकपाका अध्यक्ष पुुष्पकमल दाहालले पार्टी एकतालाई आँखाको नानी जस्तो प्यारो वनाउनुुपर्ने वताउनुु भएको छ । नेकपा मोरङले विराटनगरमा आज आयोजना गरेको शुुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उहांले पार्टी एकतालाई अप्ठ्यारो नमानिकन आँखाको नानी जस्तै प्यारो वनाउनुुपर्नेमा जोड दिनुुभयो । पार्टी एकतामा केहि सानातिना अप्ठ्यारा भएको हुनसक्ने भएपनि ती

Read More

बारुदजन्य पदार्थको ओसारपसारमा कडाई

झापा । तिहार लागेसँगै पूर्वी नाका काँकरभिट्टाबाट पटका तथा बारुदजन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ । नेपालमा अवैध मानिएको पटका, बारुदजन्य तथा विस्फोटक पदार्थ भित्र्न नदिन नाकाको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । झापाको काँकरभिट्टा नाकामा खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले न्यून परिमाणमा मात्र यस्ता पटका तथा

Read More

इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै धर्ना

काठमाडौं । स्थानीयले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाभित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै आज चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाका पीडितहरुले चन्द्रागिरी नगरपालिकाको कार्यालयका धर्ना दिँदै त्यहाँभित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् । त्यस अवसरमा उनीहरुले

Read More

यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालको व्यवसायिक वातावरणमा गत वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पार्नु भयो । विश्व बैंकले हालै सार्वजनिक

Read More

इलाममा व्यवसायिक फूलखेती

इलाम । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । बढी फूलको प्रयोग हुने हुँदा तिहारलाई फूलैफूलको पर्व भन्ने गरिन्छ । तर तिहारमा प्रयोग गरिने फूल धेरैजसो भारतबाट नै आयात हुने गरेको छ । यसवर्ष भने भारतबाट आयात घटाउने उद्देश्यले इलाम नगरपालिका १० का महिलाहरुले सामूहिक फूलखेती गरेका छन् । तिहारको भाइटीकाको

Read More

सरकार नेपालमा कम्युनिष्ट सत्ता निर्माणमा लागेको आरोप

नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिष्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले बडा दशै, दीपावली, छठ एवं नेपाल सम्बत्का अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले कम्युनिष्ट सत्ता निर्माण गर्ने सरकारको कार्यशैलीको प्रतिकारका लागि एकजुट हुन पनि आव्हान गरे । नेपाली कांग्रेसका प्रमुख सचेतक

Read More

किवी खेतीबाट राम्रो आम्दानी

तेह्रथुम । तेह्रथुमको आठराई खाम्लालुङ गाउँका स्थानीयले किबी खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । राम्रो आम्दानी हुन थालेपछि विदेश र सहर गएका युवाहरु गाउँ फर्किएर व्यावसायिक खेत गर्न सुरु गरेका छन् । केही हुँदैन भनेर दैनिक सहरतिर भासिने र त्यतैतिर पलायन हुने क्रम बढिरहेका बेलामा खाम्लालुङका केही युवाहरु भने

Read More

मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’

काठमाडौं । नेपालमा आगामी मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो शिखर सम्मेलन आयोजना हुने औपचारिक जानकारी गराएको हो । नेपालको उर्जाको उत्पादन, बजारीकरण र त्यसका लागि आवश्यक बाह्य लगानी जुटाउने मुख्य उद्देश्यका

Read More

शव जलाएको १५ सय दिने सहमती

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै आज बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो । घाट

Read More

हत्यारा पक्राउ

रंगेली । स्थानीय तहको चुनावी माहोल बिच करिव २ वर्ष अघि एक वृद्धको रहस्यमय हत्या गरी फरार रहेका एक युवकलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले रंगेली नगरपालिका वार्ड नं.९ बस्ने ६४ वर्षिय पहाडचन्द राजवंशीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १९ वर्षिय भरतलाल

Read More